१६ लाख रुपैयाँसहित एक पक्राउ
लोक कल्याणकारी विज्ञापन

वीरगञ्ज । वीरगञ्ज–८ माईस्थानचोकबाट स्रोत नखुलेको नेपाली १६ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
रक्सौल पुर्वी चम्पारण–१० बस्ने ५० वर्षीय कृष्णकुमार जैनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बिज्ञापन

रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना। ६४ प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्दा उनलाई उक्त रुपैयाँसहित फेला पारी पक्राउ गेरको बताएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
