आज चुनाव चिह्न प्रदान गरिँदै
लोक कल्याणकारी विज्ञापन

काठमाडौ । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई निर्वाचन आयोगले आज (शनिबार) निर्वाचन चिह्न प्रदान गर्दै छ ।
लोक कल्याणकारी विज्ञापन

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएका दलहरूले आफ्नै चुनाव चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ ।
लोक कल्याणकारी विज्ञापन

उम्मेदवारहरूले निर्वानच चिह्न पाएपछि मौन अवधि सुरु हुनअघिसम्म प्रचारप्रचार गर्न पाउनेछन्। स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते हुनेछ ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

