राजनीति

कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले पाए चुनाव चिह्न ‘भुइँकटहर’

बिज्ञापन

चितवन । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिह्न ‘भुइँकटहर’ पाएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले शनिवार उनलाई सो निर्वाचन चिह्न प्रदान गरेको हो ।

बिज्ञापन

सर्वाधिक चर्चामा रहेको भरतपुरमा सत्ता गठबन्धनबीचको सहमतिअनुसार माओवादी केन्द्रले मेयर पाएपछि असन्तुष्ट केही कांग्रेस कार्यकर्ताको नेतृत्व गर्दै पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
उनलाई कांग्रेसले कारबाहीसमेत गरिसकेको छ ।

बिज्ञापन