राजनीति

भुवन केसी र स्वेता खड्का कांग्रेस प्रवेश

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । अभिनेता भुवन केसी र अभिनेत्री स्वेता खड्का कांग्रेस प्रवेश गरेका छन् । मंगलवार उनीहरूलाई कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले टीका लगाएर स्वागत गरेका हुन् ।
यसअघि भुवन राप्रपा प्रवेश गर्ने पनि हल्ला चलेको थियो । उनी २०७० सालमा एमाले प्रवेश गरेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन