राष्ट्रिय समाचार

पहिरोका कारण बझाङमा जयपृथ्वी राजमार्ग अवरुद्ध

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । बझाङमा पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

जिल्लाको केदारस्यूँ गाउँपालिका १ स्थित सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको प्रहरीले बताएको छ ।

बिज्ञापन

मंलबार आएको वर्षाका कारण पहिरो गएको हो । हिजो राति ८ बजेबाट अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।