धमाधम राप्रपा नेपाल छोड्दै नेताहरू, केन्द्रीय कोषाध्यक्ष गुरुङ्गले दिए राजिनामा
लोक कल्याणकारी विज्ञापन

काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरूङले पार्टी परित्याग गरेका छन् । गुरुङ्गले विहीबार राप्रपा नेपालको कोषाध्यक्ष र साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएका हुन् ।
राप्रपा नेपालमा नेताहरूले पार्टी छाड्ने क्रम बढेको छ । केही दिन अघि केन्द्रीय उपाध्यक्ष उद्धव पौडेल तथा केन्द्रीय सदस्यहरू उर्मिला अधिकारी र श्रीधर सुवेदीले पनि राप्रपा नेपालबाट राजिनामा दिएका थिए ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
