घटना

धनगढीमा दुई युवायुवती मृत अवस्थामा फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । कैलालीको धनगढीमा दुईजना मृत फेला परेका छन् ।

लोक कल्याणकारी विज्ञापन

धनगढी उपमहानगरपालिका वडा नम्बर १० का दुईजना युवायुवती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन

प्रहरीका अनुसार १७ वर्षीय अनुप राना र १६ वर्षीया आकृती राना रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । घटनाबारे थप जानकारी आउन बाँकी छ ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन