जिमखानामा घाईते भए ऋषी धमला
लोक कल्याणकारी विज्ञापन

काठमाडौ । जिमखानामा शारीरिक व्यायम गर्दा– गर्दै ऋषी धमला घाईते भएका छन् । नेपालका चर्चित पत्रकार ऋषी धमला शारीरिक व्यायमका लागि केही समययता जिमखाना जाने गर्दथे ।
उनी जिममा शारीरिक व्यायम गरेको भिडिओहरु टिकटकमा पोस्ट गरिरहन्थे। उनकी श्रीमती अभिनेत्री एलिजा गौतम पनि जिम जाने गर्छिन् ।
बिज्ञापन

तर पछिल्लो समय भने ऋषि धमला जिमखानामा शारीरिक व्यायम गर्दागर्दै लडेर घाइते भएका छन् ।
उनको दाहिने खुट्टामा चोट लागेपछि बैशाखीको सहारामा हिँड्ने अवस्थामा पुगेका छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
