बुटवलमा बम विस्फोट
लोक कल्याणकारी विज्ञापन

बुटवल । बुटवलको मिलनचोकमा बुधबार साझँ बम विस्फोट भएको छ । मिलनचोकको आकासे पुल नजिक प्रेसर कुकर बम विस्फोट भएको हो । बम विस्फोटपछि अहिले त्यहाँका स्थानीयहरु त्रसित बनेका छन् ।
बम विस्फोटबाट कुनै क्षति भने नभएको सशस्त्र प्रहरीका डीएसपी सुरज पाण्डेले जानकारी दिए । बम विस्फोट भएको स्थान नजिकै रातो कलरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लेखिएको प्रचाहरु पनि भेटिएको छ ।
बिज्ञापन

बम विस्फोट भएपछि अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ भने विस्फोट गराउनेको खोजी भइरहेको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
