स्थानीय चुनावको

कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम । अछामको कमल बजार नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका यज्ञ प्रसाद ढकाल निर्वाचित भएका छन् ।

लोक कल्याणकारी विज्ञापन

सोमबार विहान आएको मत परिणाम अनुसार ढकाल ४ हजार २८८ मतसहित विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कटक बहादुर साउदले ४ हजार ६५ मत पाएका छन् ।

लोक कल्याणकारी विज्ञापन

उपप्रमुखमा भने एमाले उम्मेदवार शारदा कुमारी बिष्टले विजयी भएकी छिन् । उनले ४५२८ मत पाएकी छिन् । नेपाली काँग्रेसकी गौरी भण्डारीले ३६४८ मत मात्र प्राप्त गरिन् ।

बिज्ञापन

नगर ७ वडा एमाले, २ काग्रेस र १ वडा स्वतन्त्र उम्मेदवारले जितेका छन ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन