धनगढी उपमहानगरमा गोपाल हमालको अग्रता कायम
लोक कल्याणकारी विज्ञापन

धनगढी । धनगढी उपमहानगरपालिकामा मेयर भिड्न्तको मत तर्फ स्वतन्त्र उम्मेदवार गोपाल हमाल फराकिलो मतान्तर बनाएर अगाडी छन् । शनिबारदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म १४ हजार ७३६ गणना भएको छ । जस मध्ये हमालले ६ हजार ५९६ मत पाएका छन् ।
यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ३५४ र नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ६७४ मत पाएका छन् ।
बिज्ञापन

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले २ हजार ९४०, एमालेकी कन्दकला रानाले २ हजार ८४५ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ६४७ मत पाएका छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
