स्थानीय चुनावको

सुदूरपश्चिममा ४५ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रोमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । सुदूरपश्चिम प्रदेशका ४५ वटा स्थानीय तहमा मतगणना नतिजा सार्वजनिक भएको छ ।

लोक कल्याणकारी विज्ञापन

नेपाली काँग्रेस १९ पालिका, नेकपा एमाले १६, माओवादी केन्द्र ९ र एक पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
प्रदेशमा ४३ पालिकामा मतगणना जारी रहेको छ ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन