धनगढीको एक फेन्सि पसलमा आगलागी
लोक कल्याणकारी विज्ञापन

धनगढी । धनगढीको एक फेन्सि पसलमा आगलागी भएको छ । उपमहानगरपालिका–१ स्थित केदारबाबा फेन्सि पसलमा सोमबार राति आगलागी भएको प्रहरीले बताएको छ ।
विजुलीको तार सर्ट भई आगलागी भएको र पसलको र्याक, कपडा जलेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । क्षतिको विवरण भने आइनसकेको बताइएको छ ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
