स्थानीय चुनावको

धनगढीमा गोपाल हमालको अग्रता कायमै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्रतर्फबाट उम्मेदवार गोपाल हमालले अग्रता बढाउँदै लगेका छन ।

पछिल्लो सार्वजनिक मतगणनाअनुसार १९ हजार ५६० मत गन्दा हमालले ९ हजार ३० मत पाएका छन ।

बिज्ञापन

हगठबन्धनकातर्फबाट कांग्रेस उम्मेदवार नृपबहादुर वडले ४ हजार ३८६ मतमात्रै पाएका छन् ।

यस्तै एमालेका रणबहादुर चन्दले २ हजार ११८ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठबन्धनका तर्फबाट माओवादीकी शान्ति अधिकारीले ३९०४ मत पाएकी छिन् ।

यस्तै एमालेकी कन्दकला रानाले ३६८६ मत पाएर पछ्याइरहेकी छिन भने स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले २१९३ मत पाएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।