स्थानीय चुनावको

कांग्रेस २०० पालिकामा विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार मतदान भएकामध्ये सत्तारुढ नेपाली कांग्रेसले २०० पालिक जितेको छ । मतगणना जारी छ । कांग्रेस अहिलेसम्म १२२ तहमा पनि कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसले ललितपुर र विराटनगर महानगरपालिका, नेपालगञ्ज, बुटवल, धरान र इटहरी उपमहानगरमा अग्रता लिएको छ । यस्तै नेकपा एमालेले यो समाचार तयार पार्दासम्म १२४ तह जितेको छ भने ७४ तहमा अग्रता लिएको छ । माओवादी केन्द्रले ८६ स्थानीय तह जित्दा ३० मा अग्रता लिएको छ ।

बिज्ञापन

नेकपा एकीकृत समाजवादीले ७ तह जितेर चौथो स्थानमा रहँदा १३ तहमा अग्रता लिएको छ । यस्तै जनता समाजवादी पार्टी (जसपा) ले ५ तहमा विजयी हुँदा २८ मा अग्रता लिएको छ । स्वतन्त्रसहित अन्य उम्मेदवारले १४ तह जितेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।