बालेन शाहको पक्षमा आयो २१ हजार बढी भोट, केशव स्थापितले १० हजार कटाए
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका उम्मेदवार बालेन शाहले २१ हजार मत कटाउँदा एमालेका उम्मेदवार केशव स्थापितले १० हजार मत कटाएका छन् । भर्खरै प्राप्त मतगणनाअनुसार शाहले २१ हजार २२९ मत पाएका हुन् । यसैगरी स्थापितले १० हजार ८६२ मत पाएका छन् ।
यस्तै काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १० हजार ५५ मत पाएकी छन् । हालसम्म ५४ हजार ४४६ मत गणना सकिएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
बिज्ञापन

