अवर्गीकृत

निर्वाचनमा मतदान गरेर प्रवास फर्केका नेपाली भारतमा दुर्घटना हुदा..

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

हालै सम्पन्न स्थान तहको निर्वाचनमा मतदान गर्न नेपाल पुगेका प्रवासी नेपाली हरु भारत फर्कदा गाडी दुर्घटना भएको छ।

सोमबार नेकपा एमालेको जनवर्गीय संगठन प्रवासी नेपाली सघ भारतका केद्रीय सचिबालय सदस्य दुर्गादत्तपौडेल ,केद्रीय सदस्य ईद्रपौडेल ,राज्य सल्लाहकार सदस्य जमुनापौडेल, तथा हिमबाहादुर हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा मतदान गर्न स्वदेश पुगेर भारत फर्कने क्रममा भारतको उत्तरप्रदेशमा गाडी दुर्घटना हुदा घाइते भएका छ्न उक्त घटना उत्तर प्रदेशको गोरखपुर बाट दिल्ली जाने क्रममा मंगलबार बिहान ३:४५ बजे युपि १५ डि टी ६०२९ नम्बरको बस दुर्घटना हुदा बसमा यात्रा गरि रहेका ६० जना यात्रु हरुमा धेरै लाई चोट लागेको थियो ।

बिज्ञापन

उक्त बसमा सवार रहेका प्रवासी नेपाली संघ भारतका सचिवालय सदस्य दुर्गा दत्त पौडेलले भने धेरै यात्रु हरु गम्भीर घाइते अवस्थामा थिए उक्त बसमा रहेका नेपाली घाइते हरु दुई दिन स्थानीय अस्पतालको उपचार पछि चारैजना स्वदेश चितवन फिर्ताभए घरमै स्वास्थलाभ गरिएको बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।