टीकापुर

बत्ति जाने समस्याले स्थानीय हैरान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर कैलाली जिल्लाको टीकापुर नगरपालिकामा बेलाबेला बत्ति जाने समस्याले स्थानीय हैरान भएका छ्न।
तराईमा बढ्दो तापक्रम संगै बेलाबेला लाइन जादा दीर्घरोगी,बृद्धअबश्थामा रहेका तथा बालबालिकाहरु लाई बढी समस्या हुने गरेको स्थानीय बताउछन् ।

इतिहासकै बढी गर्मी भैरहेको सुदुरपश्चिम तराई क्षेत्रमा विभिन्न क्षेत्रमा कुन कारणले बत्ति जान्छ भनेर हामीले बिद्धुत प्राधिकरण टीकापुर साखालाई बुझ्दा प्राधिकरणका कर्मचारीले लम्की बाट जाने गरेको बताए बिद्धुत प्राधिकरण लम्की शाखा कार्यलय को सम्पर्क नम्बर ०९१५४०१२० मा सम्पर्क गर्दा फोन उठेन अचानक बत्ति जाने समस्याले कार्यलय हरुमा जडान भएका प्रबिधि हरुमा खराबी आउने संगै रात्रिमा सापको डर रहने पनि स्थानीयको भनाइ छ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।