घट्यो सुनको मूल्य
लोक कल्याणकारी विज्ञापन

काठमाडौ । सुनचाँदी बजारमा शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ३०० ले घटेर ९७ हजार २०० रूपैयाँ आएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार २४० तोकिएको महासंघले जनाएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
बिज्ञापन

