माओवादी केन्द्रको पोलिटब्युरो १५६ सदस्यीय हुने
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पोलिटब्युरोमा वैकल्पिक सदस्य थपेर १५६ सदस्यीय बनाउने प्रस्ताव गरेका छन् ।
पार्टीको जारी प्रचण्डले केन्द्रीय कमिटी बैठकबाट पारित १२५ जना पोलिटब्युरो सदस्यमा ३१ जना वैकल्पिक सदस्य प्रस्ताव गरेका हुन् ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
