स्वास्थ तथा सरसफाइ

नेपालमा बढ्दै कोरोना, २४ घण्टामा थपिए १२१ संक्रमित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा १२१ जनामा संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५ नमूना परीक्षणमध्ये १०४ जनामा पीसीआर र १७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

बिज्ञापन

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्मको मृत्यु संख्या ११ हजार ९५२ छ । 

मन्त्रालयका अनुसार थप ३१ जना संक्रमणमुक्त भएका छन्  ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।