अवर्गीकृत

चोरीको चर्को आरोप पछि मन्त्रीले फर्काए वासिङ मेसिन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ : पूर्व कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले मन्त्रालय छोडेर जादै गर्दा सरकारी समान चोरी गरेको आरोप लागेपछि उनले पुल्चोकस्थित सरकारी आवास गृहबाट लगेको वासिङ मेसिन सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयलाई फिर्ता गरेका छन्।
फेरि पनि सामाजिक संजालमा मन्त्री यादवको चर्को बिरोध र व्याङ्गे भैरहेको छ।

देश र जनताको सेवामा समर्पित हुनेछु भन्ने संकल्पलिएर जनता द्वारा निर्वाचित भएर देशको महत्त्वपूर्ण जिम्मेवारी मन्त्रालयमा रहेर घर आफ्नो कार्यकाल पुरा पछि घरफिर्ती हुदा सरकारी सामान चोरी गर्ने गरेको पहिलो घटना भने हैन स्वदेशमा रोजगार नपाएर विदेश जाने नेपाली हरुलाइ नेपाली इमानदार हुन्छन् भनेर काम पाउने गरेको छ भने यस्ता मन्त्री हरुका कारण देशको अन्तर्राष्ट्रिय बेजत हुन थालेको छ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।