राजनीति

साउन पहिलो साता चुनावको मिति घोषणा हुन्छ: महामन्त्री थापा

बिज्ञापन

सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउन पहिलो साता निर्वाचनको मिति घोषणा हुने बताएका छन्।

बिज्ञापन

साउन ४ वा ५ मा बस्ने मन्त्रिपरिषद बैठकले संघीय र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्ने पनि थापाले बताए।

थापाकाअनुसार मंसिर पहिलो साता चुनाव हुनेछ।

‘साउन ४ वा ५ मा मन्त्रिपरिषदले निर्वाचनको मिति घोषणा गर्नेछ। मंसिर ४ वा ५ मा चुनाव हुन्छ,’ थापाले आज ललितपुरमा आयोजित कार्यक्रममा भने।

बिज्ञापन