दैवीप्रकोप

काठमाडौमा फेरि भुकम्प

बिज्ञापन

काठमाडौ :काठमाडौमा सनिवार बिहान ५बजेर २५ मिनेट जादा काठमाडौ सहित यसको वरिपरि भुकम्पको धक्का महसुस भएको हो। यसको मापनको यकिन अझै आइसकेको नभएता पनि सनिवार बिहान ठिक भुकम्पको धक्का महसुस भएको स्थानीयले बताएका छ्न। २०७२ बैशाख १२ गतेको बिनासकारी महाभुकम्प पछि काठमाडौमा यस्ता प्राकम्पन भने बेला बेला आइरहेको पनि स्थानीयको भनाइ छ।

बिज्ञापन
बिज्ञापन