टीकापुरस्वास्थ तथा सरसफाइ

टीकापुर खानेपानी निर्वाचनमा १५%मतदाता बाहिर रहेको स्थानीयको तथ्यांक बाहिरियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली जिल्ला को टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाको आज भैरहेको निर्वाचनबाट कुल मतदाता संख्याको १५ प्रतिशत भन्दा धेरै मतदान मतदानमा सहभागी नहुने एक तथ्यांकले देखाएको छ। खानेपानी निवर्तमान सचीव नरेश खत्री र टीकापुर नगरपालिका वडा नम्बर २का निवर्तमान वडा अध्यक्ष प्रकाश बुढाथोकी को प्यानल चुनावी मैदानमा उत्रिएका छ्न।
नगरपालिकाको हरेक निर्वाचनको प्रमुख आधार मानिने क्षेत्र शिबिर क्षेत्र हो भने शक्ति नगर क्षेत्रमा रहेका खानेपानी सस्थाका मतदाता संख्या हरुमा केहिको निधन भएका छ्न भने केहि कामको सिलसिलामा बाहिर गएको स्थानीय बिन्द्रा चौधरीले मालिका समाचार लाई जानकारी दिए।

चौधरीले गरेको करिब ६५ सदस्यको सर्वेक्षणमा १० जना विभिन्न कारणले बाहिर रहेको तथा मतदान सहभागी हुन नसक्ने बताएको छ।

बिज्ञापन

एउटा टोलमा रहेका ६५ सदस्य मध्य सदशंकरलाल चौधरी भारत सिम्ला काम गर्न ग्एको ,रामु थारु बझाङ काम गर्न गएको,सुनिता देबि थारुनि बझाङ काम गर्न गएको,लक्ष्मण थारु भारत पुना गएको, बदानी थरुनी,दोदोधरा चादनी कंचनपुर काम गर्न गएको, खुशिराम चौधरी भारत लधाक गएको, कलावती कठरिया कन्चपुर गाउँ गएको,जोखन डगौरा थारु गाउँ बेलुवा गएको,पुनुवा थारुको निधन भएको ,सोमली डगौरा निधन भएको बताएका छ यसैगरी खानेपानी सस्थाका कुल मतदाता हरुमा १५ % जति मतदाता सहभागी नहुने देखिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।