फोहोर नउठ्दा युवा संघले गरयो बोनेश्वरको फोहोर सफा
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । काठमाडौंको बानेश्वरमा रहेको फोहोर नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले उठाएको छ । सोमबार बानेश्वरको सडकमा थुप्रिएको फोहोरलाई एमाले निकट युवाहरूले उठाएका हुन्।
काठमाडौंको फोहोर उठाउन विवाद रहिरहेको वेला एमाले निकट युवा संघ नेपालले बानेश्वरको फोहोर उठाएको हो।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
