टीकापुरमा बालिकामाथि बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ
लोक कल्याणकारी विज्ञापन

टीकापुर । कैलालीमा बालिकामाथि बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्। सोमबार ११ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा टीकापुर नगरपालिका ७ वेलुवा बस्ने १८ वर्षीय किशोर पक्राउ परेका हुन्।
किशोरले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि ईलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी खटिएर उनलाई समातेको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
