आस्था /आध्यात्म

जिउँदै स्वर्गको आनन्द लिदै महादेवको दर्शन ।

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ: बिश्वको सबभन्दा आग्लो १४३ फिट अग्लो शिव प्रतिमा साँगा महादेवको दर्शन गर्ने जाने श्रद्धालु हरु जाने बाटोको अति उचाईमा रहेको झुलुङेपुल पार गर्दा स्वर्गको आनंद अनुभुती हुने गरेको बताउछन्

मंगलबार कैलाशनाथ महादेवको दर्शन गर्ने पुगेका पर्साका राजु यादव मालिका समाचारलाई आफुहरुले यति उचाइ रहेको पुल कहिलै पार नगरेकाले यो झुलुङे पुल पार गरेर सागा कैलाशनाथ महादेवको दर्शन गर्न पाउदा स्वर्गको आनंद अनुभुती भएको बताए ।

बिज्ञापन
१४३ फिट उचाई रहेको भगवान महादेवको प्रतिमा

नेपाल पर्यटन बर्ष सन २०११को अवसरमा स्थापित धार्मिक पर्यटकीय स्थल कैलाशनाथ महादेव सुर्यविनायक नगरपालिका भक्तपुरमा अवस्थित कैलाशनाथ महादेवको बिश्वको सबैभन्दा अग्लो प्रतिमा रहेकोले हजारौंको संख्यामा श्रदालु हरु दैनिक पुग्ने गर्दछन।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।