सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा सिँचाइलाई प्राथमिकतामा राखिएको छः मन्त्री सोडारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पथरैया । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक मन्त्री दीर्घ सोडारीले सिँचाइलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन्। पथरैया सिँचाइ प्रणाली जल उपभोक्ता समिति ठाकुरद्वाराको साधारण सभामा बोल्दै सोडारीले यस्तो बर्ताएका हुन्। 

लोक कल्याणकारी विज्ञापन

यस्तै उनले कैलालीको जमिन प्लटिङ गर्ने चलन बढेको र यसलाइ रोक्नुपर्ने बताए। सुदूरपश्चिमका अन्य जिल्लालाई पनि पुग्ने गरि उत्पादन गर्ने जमिनमा सिँचाइ प्रणाली अघि बढाउनुपर्ने उनको भनाइ छ। 

लोक कल्याणकारी विज्ञापन

यस्तै उनले पथरैया नहरमा रानिजमराको नहरबाट आउने पानीलाई मिसाउन पहल गरिरहेको समेत बताएका थिए। 

बिज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन