माधव नेपाल रौतहट-१ बाट एकल उम्मेदवार सिफारिस
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १ बाट आगामी आम निर्वाचनका लागि प्रतिनिधि सभातर्फ प्रत्यक्ष निर्वाचनमा सिफारिस भएका छन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल त्यस क्षेत्रबाट एकल सिफारिस भएका हुन् ।
बिज्ञापन

२०७४ सालको निर्वाचनमा नेपाल त्यसै क्षेत्रबाट नेकपा एमालेको उम्मेदवारका रुपमा विजयी बनेका थिए । अहिले भने गठबन्धनको सहयोगमा नेकपा एसबाट उम्मेदवार बन्न लागेका हुन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
