एकीकृत समाजवादी जिल्ला अध्यक्ष सहित गाउँ कमिटी एमालेमा समाहित
लोक कल्याणकारी विज्ञापन

मालिका सम्बादाता अछाम
सुदुरपश्चिम प्रदेश अछाम जिल्ला अध्यक्ष हिरिन्ड् भट्टराई सहित मेल्लेख गाउँ कमिटी एमालेमा समाहित भएको छ।
आइतबार एमाले पार्टी महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष हिरिण्ड भट्टराईलाई एमाले प्रवेश गरेसंगै स्वागत गरेका थिए भने संगै मेल्लेख गाउँ कमिटी एमालेमा समाहित भएको एमाले अछाम जिल्ला कमिटीले जनाएको छ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
