फिलिपिन्समा कोरोनाबाट ३३ जनाको मृत्यु
लोक कल्याणकारी विज्ञापन

फिलिपिन्समा आइतबार थप दुई हजार ३२१ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । योसँगै कोभिड-१९ बाट स.क्रमित हुनेको कुल सङ्ख्या ३,९८२,९६५ पुगेको छ।
स्वास्थ्य विभागका अनुसार सङ्क्रमणको जटिलता
बाट थप ३३ जनाको मृत्यु भएको भने हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६३ हजार ५१० पुगेको छ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
