राजनीति

माओवादीद्वारा बागी उम्मेदवारलाई निष्काशनको घोषणा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बागी उम्मेदवारी दिएका पार्टीका नेता कार्यकर्तालाई निष्काशनको घोषणा गरेको छ । 
पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले पार्टीका आधिकारिक उम्मेदवार एवम् गठबन्धन दल बीच सहमतिमा बनेका गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा बागी दिएर फिर्ता नलिएकाहरुलाई निष्काशनको निर्णय लिइएको बताए  । 

तोकिएको मिति र समयभित्र उम्मेदवारी फिर्ता नलिएका त्यस्ता बागी उम्मेदवारसहित तिनका प्रस्तावक र समर्थकलाई समेत सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निस्कासनको कारबाही गरिएको उनले बताए । 

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।