झण्डै ४२ लाख हुण्डीको रकमसहित २ नागरिक पक्राउ
लोक कल्याणकारी विज्ञापन

करीब ४२ लाख रुपैयाँ हुण्डीको रकमसहित २ नागरिक पक्राउ परेका छन् ।
लोक कल्याणकारी विज्ञापन

प्रहरीको टोलीले ४१ लाख ९१ हजार रुपैयाँ हुण्डी रकमसहित मंगलवार भारतीय नागरिक नविन गोयल र कपिलवस्तुका उमेश महेश्वरीलाई पक्राउ गरेको हो ।
लोक कल्याणकारी विज्ञापन

अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूलाई काठमाडौंको ढल्कुबाट हुण्डीको रकमसहित पक्राउ गरिएको हो ।
बिज्ञापन

उनीहरूमाथि अहिले अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।
काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि ७ दिन म्याद थप गरि हिरासतमा राख्न प्रहरीलाई आदेश दिएको छ ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

