Uncategorized

भारतीय कंग्रेसको अध्यक्षमा मल्लिकार्जुन निर्वाचित

बिज्ञापन

भारतीय कंग्रेसको अध्यक्षमा मलिकार्जुन खड्गे निर्वाचित भएका छन् ।

बिज्ञापन

बुधवार भएको निर्वाचनमा खड्गे ७ हजार ८९७ भोटसहित निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी शशि थरुरले १ हजार ७२ भोट पाएका छन् । 
 

बिज्ञापन