बिश्व

रुसी सेनाद्वारा एकै रात ३६ रकेट प्रहार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले उर्जा पूर्वाधारमा हमलापछि रुसले युक्रेनमा रातारात ‘ठूलो हमला’ गरेको बताएका छन् ।

हमलापछि देशभर बिजुली अवरुद्ध भएको छ । ‘आक्रमणकारीले हाम्रो देशलाई निरन्तर आतंकित पारेका छन् । रातमा शत्रुले ठूलो हमला गरेका छन्’, जेलेन्स्कीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

बिज्ञापन

रुसी सेनाले एकै रात ३६ वटा रकेट प्रहार गरेको भन्दै उनले राष्ट्रपति जेलेन्स्कीले निन्दासमेत गरेका छन् । रुसी हमलाको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।