घटना

झिलिमिली बत्ती जोड्न लाग्दा करेन्ट लागेर मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनुषामा करेन्ट लागेर एक युवकको ज्यान गएकोे छ । जनकपुर उपमहानगरपालिका–२२ बसबिटी टोल बस्ने १९ वर्षीय अमित मिश्रको करेन्ट लागेर आज दिउँसो मृत्यु भएको हो ।

आफ्नै घरमा दिपावलीको झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका अमितको स्वतिका अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।