सुदूरपश्चिम प्रदेश

अछाममा तीन सातादेखि टेलिकमको सेवा अवरुद्ध

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम । अछाममा तीन सातादेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। टेलिकमको साँफेबगर नगरपालिका-५ नवाठानामा रहेको टावरले तीन सातादेखि काम गर्न छोडेको बताइएको हो।

अछाममा विद्युत जाने बित्तिकै नेपाल टेलिफोनको सेवा अवरुद्ध हुने गरेको स्थानीयले बताएका छन्। असोजको अन्तिम साता परेको अविरल वर्षाका कारण भत्किएका विद्युतका पोल हालसम्म मर्मत गरिएको छैन। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र अछामले मर्मत गर्ने काम टेलिकमकै भएको बताएको छ। सेवा अवरुद्ध भएको पटकपटक जानकारी गराउदाँ पनि टेलिकमले कुनै वास्ता नगरेको स्थानीयले बताएका छन्। 

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।