लोसपाका केन्द्रीय सदस्य शाह र सिंहसहित केही नेता एमालेमा प्रवेश
लोक कल्याणकारी विज्ञापन

भक्तपुर । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका दुई जना केन्द्रीय सदस्यसहित केही नेताहरू एमाले प्रवेश गरेका छन् ।
लोसपाका नेताहरू राजाराम साह, प्रिय रानी रश्मि सिंह र प्रदेश सदस्य राजकुमार सिंहलगायत नेताहरू एमाले प्रवेश गरेका हुन् ।
बिज्ञापन

केन्द्रीय सदस्य सुमन प्याकुरेलको संयोजनमा उनीहरूलाई अध्यक्ष केपी शर्मा ओलीले बुधबार एमाले प्रवेश गराएका हुन् ।
अध्यक्ष ओलीले एमाले प्रवेश गरेकाहरूलाई क्षमताका आधारमा जिम्मेवारी दिइने बताए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
