नागरिक उन्मुक्ति पार्टीले कैलाली ५ का स्वतन्त्र उम्मेदवार चौधरीलाई समर्थन गर्ने
लोक कल्याणकारी विज्ञापन

उन्मुक्तिका नेता लक्ष्मण चौधरीको उम्मेदवारी खारेज भएपछि सो पार्टीले जगदिशलाई समर्थन गर्दै प्रचार प्रसार अघि बढाएको हो।
नेता थारूले सामाजिक सञ्जाल फेसबूकमा एक सन्देश लेख्दै प्रतिनिधि सभाको निर्वाचनमा जगदिशलाई मतदान गर्न आग्रह गरेका छन्।
बिज्ञापन

यो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता डिल्लीराज पन्त उम्मेदवार छन्। यस्तै, नेकपा एमालेबाट नारदमुनि राना र स्वतन्त्र उम्मेद्वार पुस्करनाथ ओझा चुनावी प्रतिस्पर्धामा छन्।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
