अर्थ

भारतले चिनी निर्यातको प्रतिबन्ध लम्ब्यायो, नेपालमा के प्रभाव पर्छ ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध १ वर्ष लम्ब्याएको छ ।

भारत सरकारले २०२३ अक्टोबरसम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । यो निर्णयले नेपाल लगायतका मुलुकमा चिनी अभाव हुनेछ ।

बिज्ञापन

यसअघि भारतले जुन १ देखि अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको थियो । भारत विश्वको सबै भन्दा ठूलो चिनी उत्पादक मुलुक हो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।