अर्थ

सुनचाँदीको मूल्य बढ्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपालमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ ।

यस दिन सुनको मूल्य तोलामा सय रुपैयाँले बढेको हो ।सुन आज ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिज्ञापन

सोमबार तोलाको ९३ हजार रुपैयाँमा करोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी तोलाको १ हजार २ सय १५ रुपैयाँमा करोबार भएको छ ।

सोमबार चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँमा करोबार भएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।