सुदूरपश्चिम प्रदेश

धनगढीमा सेती अस्पताल परिसरबाट सडक चौडा पार्ने अभियानको थालनी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी उप-महानगरपालिकाको वडा नं. स्थित सेती प्रादेशिक अस्पताल परिसर अगाडीबाट सडक चौडा पार्ने अभियानको थालनी गरिएको छ । बुधवार धनगढी उप-महानगरपालिकाका मेयर गोपाल हमाल स्वयम डोजर लगेर सडक आसपासका संरचनाहरू भत्काउन थालेका हुन् । 

यस अघि उप-महानगरले दुई पटक सूचना जारी गर्दै सडकको दायाँबायाँ १५/१५ मिटर क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना असोज मसान्तसम्म हटाइसक्न आग्रह गरेको थियो । 

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।