इङल्याण्ड आईसीसी टी- २० को सेमिफाइनलमा
लोक कल्याणकारी विज्ञापन

एजेन्सी । श्रीलंकालाई ४ विकेटले पराजित गर्दै इंग्ल्याण्ड आईसीसी टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा इंग्ल्याण्डले सेमिफाइनलमा आफ्नो स्थान बनाउन सफल भएको हो ।
श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४१ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्याण्डले १९ ओभर ४ बल खेल्दै ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
बिज्ञापन

यससँगै घरेलु टोली अष्ट्रेलिया भने सेमिफाइनलमा पुग्न वञ्चित भएको छ । इंग्ल्याण्ड र न्युजिल्याण्डसँग बराबरी अंक हात पारे पनि नेट रनरेटको आधारमा अष्ट्रेलिया पछि परेको हो ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
