घटना

प्रदेश १ का वनमन्त्री शेखरचन्द्र थापाको निधन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२३ कात्तिक, काठमाडौं । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको बुधबार निधन भएको छ।

मोरङ क्षेत्र नम्बर ३ ‘१’ बाट प्रदेशसभा उम्मेदवारसमेत रहेका उनको विराटनगस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो। निमोनिया भएपछि उनी एक महिनादेखि उपचारका क्रममा थिए।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।