Uncategorized

नवनियुक्त कप्तान रोहित पौडेललाई प्रधानमन्त्री देउवाले बधाई

बिज्ञापन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका नवनियुक्त कप्तान रोहित पौडेललाई बधाई दिएका छन् ।

बिज्ञापन

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत कप्तान पौडेललाई बधाइ दिएका हुन् ।

उनले बधाई दिँदै पौंडेलको नेतृत्वमा नेपाली क्रिकेटले अझै सफलता हासिल गर्ने बताएका छन् । उनले लेखेका छन्,’नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त हुनु भएकोमा रोहित पौडेलजीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

तपाईको नेतृत्वमा नेपाली क्रिकेटले अझै सफलता हासिल गर्नेछ ।’

बिज्ञापन