बागी निष्क्रिय पार्न गठबन्धनले अन्तिम प्रयास गर्ने
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । सत्ता गठबन्धनले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारलाई निष्क्रिय पार्न अधिकतम प्रयास गर्ने निर्णय गरेको छ ।
शनिबार नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको सत्तारुढ गठबन्धनको केन्द्रीय निर्वाचन परिचालन समितिको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
बिज्ञापन

निर्वाचन परिचालन समितिका सदस्य डा. सुरेश आचार्यका अनुसार बैठकले बागी उमेदवारहरुलाई निस्क्रिय पार्ने काममा ध्यान दिन गठबन्धन दलका शीर्ष नेताहरुलाई पुनः ध्यानाकर्षणसमेत गराएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
