राष्ट्रिय निर्वाचन

मधेसमा माओवादीले खाता खोल्यो : पर्साबाट प्रदेशसभामा रहवर विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जनकपुरधाम । पर्सा प्रदेशसभा क्षेत्र १ (१) बाट नेकपा माओवादी केन्द्रका रहवर अन्सारी निर्वाचित भएका छन् । मधेस प्रदेशमा यो माओवादीको पहिलो जित हो ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका रहवरले ७ हजार ८१७ मत ल्याए । उनका निकटम प्रतिस्पर्धी एमालेका विचारी यादव ५ हजार ६१८ मतमा रोकिए ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।