ललितपुर-३ बाट तोसिमा कार्की विजयी
लोक कल्याणकारी विज्ञापन

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की ललितपुर क्षेत्र नमबर ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन्। बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमा ३१ हजार १३६ मत ल्याउँदै विजयी भएकी हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए भने ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन्।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
