झापा-३ बाट कृष्णप्रसाद पराजित गर्दै राजेन्द्र लिङ्देन निर्वाचित
लोक कल्याणकारी विज्ञापन

झापा । झापाको निर्वाचन क्षेत्र ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गर्दै लिङ्देन लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
बिज्ञापन

लिङ्देनले ४० हजार ६ सय ४८ मत पाएका छन् । सिटौलाले ३७ हजार ३ सय ७२ मत प्राप्त गरे ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
